बझाङ । सामाजिक सुरक्षा भत्ता बापतको ३९ लाख रुपैयाँ चोरी भएको छ । बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता चोरी भएको हो । नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महतोको उक्त रकम चोरी भएको हो । सचिव