समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

युरोकप र कोपा अमेरिका कपमा सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गर्यो

कठमाडौं । नेपालमा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउन परेका छन् । युरोकप र कोपा अमेरिका फुटबल खेलामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षी जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई