समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

प्रधानमन्त्री ओलीको प्रश्न–निर्वाचन प्रतिगमन हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु भनेको प्रतिगमन कसरी भयो भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्ध ेहि राजनीतक दलले प्रतिगमन भनेपछि उनले यस्तो बताएका हुन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा उनले