काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेकोे संख्या २ हजार ३८ पुगेको छ । हाल ९२