काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० र फागुन १ गते शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारिहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । तालिममा उपस्थित शाखा कार्यलयका कर्मचारिहरुलाई संस्थाका प्रमुख कार्यकारि अधिकृत जीवन खनालले तालिमको उद्देश्य तथा तालिमबाट प्राप्त ज्ञानलाई दैनिक कार्य र व्यक्तिगत जीवनमा पालना