समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

लिंगमा आधारित हिंसा २०२० विरूद्ध १६ दिने सक्रियता अभियान सम्पन्न

काठमाडौं । लिंगमा आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियता मनाउदैं (२५ नोभेम्बर देखि १० डिसेम्बरसम्म) जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान आयोजना गरेको थियो । उक्त अभियान आज सफलतापूर्वक सम्पन्न भएको छ । यस अभियानका लागि जोन्टा