काठमाडौं । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलन मार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका छन् । नेपालले आफ्नै साधन, स्रोत र