समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

गृह मन्त्रालयद्वारा १८ सिडिओहरूको हेरफेर (सूचीसहित)

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव) हरूको हेरफेर गरेका छन् । गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ । ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ। गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला