काठमाडौं । लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या: सिद्धान्त र प्रयोग (Nepalology: Principle and Applications) सार्वजनिक भएको छ । अनुसन्धान कर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले कृति नेपाल अर्पण गर्नु भयो । नेपाल अर्पण संक्षिप्त समारोहमा बोल्दै शताब्दी वाङ्मय पुरुष