काठमाडौं । डोटीमा आइतबार बिहान जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दिपालयबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्वरको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । साँघु्रो सडकबाट करिब २ सय मिटर तल खसेर जीप दुर्घटनामा परेको थियो । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा भन्ने स्थानमा