२५ भदौ २०८३, बिहिबार

समाज

के तपाई चिसोमा हिटर बालेर सुत्नु हुन्छ ? हिटर बालेर सुत्दा यसरी गयो आमाछोरीको ज्यान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा आमाछोरी मुत भेटिएका छन । मुत फेला पर्नेमा आमा २७ वर्षीया पेम्बा शेर्पा र उनकी एक महिनाकी छोरी मृत भेटिएका हुन । त्यस्तै ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा पनि अचेत भेटिएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख तथा प्रहरी नायव उपरीक्षक