२५ भदौ २०८३, बिहिबार

समाज

मकवानपुुुरको कैलाश गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

बिश्व अधिकारी मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाको प्रशासकीय भवनको बुधबार शिलान्यास गरिएको छ । आज एक विशेष कार्यक्रमकाबीच जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो ।भवन शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको गाउँपालिकामा सुविधासम्पन्न भवन निर्माणले सेवा प्रवाह