२५ भदौ २०८३, बिहिबार

समाज

२१११ जना कोरोना संक्रमित थपिए, ३५३७ जना संक्रमणमुक्त, ३७ हजार २२ सय जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जन पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६८ हजार