काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भाईटिका लगाएका छन । प्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका लगाएका छन्। आज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा उनले बहिनीबाट टीका ग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीले टिकाकाे शुभ साईतमै विहान ११ बजेर ३७ मिनेटमा टिका लगाएका हुन । प्रधानमन्त्रीले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सामाजिक