२४ भदौ २०८३, बुधबार

समाज

कक्षा १२ को परिक्षा डेढ घण्टामात्रै हुने, ४० अंकको मात्रै लिखित परिक्षा हुने, बाँकी ६० अंकको आन्तरीक मुल्यङ्कन

काठमाडौं । कक्षा १२ को परिक्षाको तयारीमा रहेको राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष ४० पुर्णाङ्कको मात्रै लिसखत परिक्षा लिने भएको छ । सो परिक्षाको लागी समय पनि डेढ घण्टा निर्धारण गरेको हो ।आगामी मंसिर ९ गतेबाट देशभर संचालन हुने कक्षा १२ को परिक्षमा करिव ४ लाख विद्यार्थी सहभागी हुने जनाइएको