काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल दक्षिणामा २५ प्रतिसत क्यासव्यक अफर ल्याएको छ । बैंकले ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिसतसम्म क्यासब्याक प्राप्त गर्ने छन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशीसम्म तिन पटक गरी रु ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न