२४ भदौ २०८३, बुधबार

समाज

ट्रकले ठक्कर दिदा धादिङकी दुई वर्षीया बालिकाको ज्यान गयो

काठमाडौं । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीय देवी तामाङकी दुई वर्षीय छोरी दिपशिखा तामाङको हिजो बेलुका ज्यान गएको हो । बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर