काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं १०७१, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो । यो संगै जम्मा कोरोना संक्रमितको संख्या काठमाडौंमा ३२ हजार ५६१ जना, ललितपरमा ४ हजार ४८८