काठमाडौं । झण्डै सात महिना कोरोना संक्रमणका कारण थलिएको काभ्रेको पर्यटन व्यवसायलाई पुर्नजीवित गर्न क्षेत्रीय होटल संघ ९रेहान० काभ्रेले तीन वटा प्याकेज अघि ल्याएको छ । राजधानी काठमाडौँबाट ३० किलोमिटरको दुरीमा रहेको पर्यटकिय नगरी धुलिखेलमा रहेका होटलहरुले आन्तरिक पर्यटकलाई लक्षित गर्दै तीन वटा प्याकेज ल्याएको संघका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले