काठमाडौं । जिल्ला प्रहरी कार्यलय धादिङकले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ ।धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि भण्डारीले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको