समाज « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

समाज

बैंकर पक्राउ प्रकरण: दैनिक हाजिरी जमानीमा १७ दिनपछि थुना मुक्त

काठमाडौं । कर्जा प्रवाहमा अनियमिता गरेको आरोपमा पक्राउ परेका बैंकरहरुलाई रिहा गरिएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) अनुसन्धानका लागि पक्राउ गरेका बैंकरलाई विहीबार थुना मुक्त गरेको हो । गत फागुन १५ गते मंगलबार तत्कालिन सेञ्चुरी बैंकको सिआइओ, पूर्वसिआईसहित ११ जनलाई सीआइबीले पक्राउ गरेको थियो । पहिलो ७ दिन र