काठमाडौँ । शिव पार्वतीका दुई पुत्र कहलिन्छन्, कुमार कार्तिकेय र श्री गणेश । कार्तिकेय उनीहरुका जेठा सन्तान हुन् । देवी आदिशक्तिले आफ्नो सतीदेवी स्वरुपमा आउँदा महादेवको अपमान सहन नसकेर प्रजापती दक्षको घरमा अग्नी कुण्डमा पसेर ज्यान दिएकी थिइन् । त्यसपछि तारकासुर नामक एक दैत्यले ब्रह्मा जीको तपस्या गरेर महाशिव र