काठमाडौं । संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यादवले बीबीसीसँग भने, “त्यस्ता नेपालीहरूलाई स्वदेशमै रोजगारी दिने गरी कार्ययोजना अघि बढेको भए पनि तत्कालै व्यवस्थापन