काठमाडौं । नागरिक स्टक डिलरको सीईओमा श्रेष्ठ छनोट भएका छन् । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रहेका महेश्वरलाल श्रेष्ठ नागरिक स्टक डिलर कम्पनीको सीईओमा छनौट भएका छन् । उनी सीईओ पदमा खुला प्रतिस्पर्धाबाट सीइओ पलमा नियुक्त भएका हुन् । सीईओका लागि ४ जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट