समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

५ सय मेगावाट क्षमताको जलविद्युत निर्माण गर्न अष्ट्रेलियन कम्पनीको प्रस्ताव, बन्ला त पश्चिम सेती ?

काठमाडौं । नेपालमा ५ सय मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपत समेत आफैं गर्ने प्रस्ताव ऊर्जा, मन्त्रालयमा पेस गरेको छ । यसबारे ऊर्जा मन्त्रालय र सो कम्पनीका प्रतिनिधि बीच भर्चुअल बैठक समेत भएको जनाएको