समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

अनुगमन टोली पुग्दा तरकारी व्यापारीको भागाभाग, ६० रुपैयाँ किलो प्याज बेचे

काठमाडौं । वाणिज्य विभागको अनुगमन टोली पुगेपछि सोमबार नक्सालस्थित तरकारी बजारका ब्यापारीहरु भागेका छन् । अनुगमनका लागि उक्त क्षेत्रमा पुगेको जानकारी पाएपछि तरकारी तथा फलफूल ब्यापारी भागेका हुन् । त्यस्तै तरकारी तथा फलफूल ब्यापारी व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटा नै भागेका हुन् । आलु र प्याजका अर्का व्यापारी किशोर पासवान