काठमाडौं । नेपालमा थप १२४६ जना कोरोना संक्रमित थएिका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार २ सय ४१ को स्वाव परिक्षणमा यी ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोनामुक्त भएर