काठमाडाैं । शनिबार नेपालमा १२०४ जनामा काेराेना देखिएकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ। पछिल्लाे २४ घण्टामा १ हजार ४ सय ४७