काठमाडौं । आज विहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले पर्वतमा घर भत्किएको छ । भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा रहेको नारायण सुवेदीको दुई तले घर भत्किएको हो। लगातार पानी परेर गलेको जमिनमा भूकम्पको धक्काले घरको माथिल्लो तलाको भित्ता भत्किएको र