काठमाडौँ । नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चमीरा अमरासिंघेले काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेला श्रीलंकाका लागि पनि सिकाइ योग्य अभ्यास भएको बताए । बुधवार मेलाको अवलोकन गर्दै उनले श्रीलंकामा व्यावसायिक, सिपमूलक र प्राविधिक तालिमहरु सञ्चालन भए पनि यसरी धेरै विधालाई एउटै ठाउँमा ल्याएर वृहत सन्देश प्रवाहका रुपमा सञ्चालन नभएको