समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

विवाद निरुपणमा वडा महिला सञ्जालको भूमिका बुझाउन नाटक मञ्चन

काठमाडौँ । स्थानीय विवाद निरुपण गर्न वडा महिला सञ्जालको भूमिका बुझाउन वडा नम्बर ३० को महिला सञ्जालले नाटक मञ्चन गरेको छ । विहीबार आयोजना गरिएको स्थानीय न्यायिक संवाद कार्यक्रममा घरेलु हिंसाको कथामा जनप्रतिनिधि शर्मिला श्रेष्ठ सिंह र शर्मिला श्रेष्ठ महतो, न्यायिक सहजकर्ता सुबिना खड्गी, मेलमिलापकर्ता शोभा उप्रेती खरेलसहित कलाकारहरुले नाटक