समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

क्यानडामा पठाइदिने भन्दै ७ लाख ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीको नाममा सात लाख रुपैयाँ ठगी गर्ने एक महिला काठमाडौंबाट पक्राउ परेकी छन्। बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलब र अवसरको प्रलोभन देखाउँदै क्यानडामा रोजगारी दिलाइदिने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएकी महिलालाई प्रहरीले पक्राउ गरेको हो। पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा सम्झना राई नाम गरेकी ३४