समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

४ वटा पसललाई कारबाही गर्दै ७० हजार जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले ४ वटा पसललाई कारबाहीगर्दै ७० हजार जरिवाना तोकेको छ । शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले वीरगंजका पसल अनुगमन गर्ने क्रममा चारवटा पसललाई रु ७० हजार जरिवाना तोकेको हो । वीरगंजको शान्ति जनरल