९ कार्तिक २०८३, सोमबार

समाज

६ महिनापछि संचालनमा आयो चन्द्रागिरि केबलकार

काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण लाो समयपछि चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर करिव ६ महिनापछि चन्द्रागिरि केबलकार बिहीबारदेखि संचालनमा आएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । ५० प्रतिशत मात्रै यात्रु राखेर केबलकार संचालन गर्ने उनले बताए