काठमाडौँ । कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा धनुषा जिल्लाको विदेह ८ बस्ने ६० बर्षका पुरुष, त्यस्तै धनुषा जिल्ला मिथिला विहारी नगरपालिका ५ निवासी ५० बर्षिय पुरुष, त्यसैगरी