समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने

काठमाडौँ । सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । उत्पादित बिजुली भारत, बङ्गलादेशसम्म बिक्री गर्नसके विदेशी मुद्रा कमाइ हुने तर्क पनि गरिने गरिएको छ भने अर्कोतर्फ नेपालको बिजुली अन्य मुलुकमा