काठमाडौं । हरेक वर्षायाममा सुदूरपशिचमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ । सोमवार पनि धनगढीका अधिकासं क्षेत्र डुबानमा परेका छन् भने तीन सय बढि घरमा पानी पसेको छ । पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ । ठूलो पानी पर्दा हुने डुबानका