समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

बजेटबाटै पर्यटन व्यवसायीको अपेक्षा सम्बोधन

कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त पीडामा छन् नै लगानीकर्तालाई पनि सहज स्थिति छैन । यो अवस्थामा समग्र पर्यटन क्षेत्र संरक्षणका लागि सरकारको रणनीति र तत्कालीन समस्या समाधानका लागि भइरहेका