समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास रद्द

काठमाण्डौ । एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पास रद्द भएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या थपिएसँगै थप कडाइ गर्नुपर्ने भएकोले सबै गाडीका पास रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । जेठ १ गतेदेखि लागू हुने गरी सबै पास रद्द गर्ने निर्णय