समाज « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

समाज

लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्णःमुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताउनु भएको छ । कोरोना भाईरसका नियन्त्रणका सन्दर्भमा मुलुक लक डाउन भएको अबस्थामा स्थानिय तहको भुमिकाको उहाँले प्रशंसा गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी भएको