समाज « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

समाज

विदेशबाट फर्केका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई सरकारको यस्तो आग्रह

काठमाडौं । हालै विदेशबाट फर्किएका, उनीहरुसँग सम्पर्कमा आएका र कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई सरकारले १४ दिनसम्म घरभित्रै बस्न सुझाव दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै विदेशबाट फर्किएका र कोरोना संक्रमितसँग हालै सम्पर्कमा रहेका व्यक्तिले संचार गर्दा एक मिटरको दुरी कायम गर्न पनि भनेको