समाज « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

समाज

धमाधम राहत बाड्दै पालिका

स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा हात मुख जोड्न नपुग्ने परिवारलाई स्याङ्जामा धमाधम राहत बितरण गर्न थालिएको छ । यहाँका दुई पालिकाले राहत बितरण गरेका छन् छन् नौ वटा पालिका तथ्याङक संकलन गरेर राहत दिने तयारी गरेका छन् । पुतलीबजार नगरपालिकाले हात मुख जोड्न नपुग्ने एक