काठमाडौं । सरकारले चैत ११ गतेदेखीको लकडाउन जेठ ५ गतेसमम थप गरेको छ । तर यस अवस्थामा जनजीवन पनि प्रभावित हुँदै गएको छ ।यस अवस्थामा सरकारले विभिन्न विकास निर्माणका कार्यदेखी उद्योगधन्दाहरु सञ्चालन गर्न दिने भएको छ । आवश्यक पर्ने सामाग्री उत्पादन गर्ने उद्योगहरु नै बन्द भएपछि समस्या आएको हुँदा आवश्यक