समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

काठमाडौं उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ सहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताएका छन् । मन्त्रालयमा आज सांसदहरुसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा