७ कार्तिक २०८३, शनिबार

समाज

आमाको मुख हेर्ने दिनको अवसरमा उन्नति कल्चरल भिलेजमा विशेष थारु सांस्कृतिक कार्यक्रम

काठमाडाैं । नवलपुर स्थित उन्नति कल्चरल भिलेज (युसिभी)ले आमाको मुख हेर्ने दिनको अवसर पारेर वैशाख १४ गते युसिभीमा विशेष थारु भोजन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। लिची र आँपका शान्त बगैंचाबीचमा अवस्थित युसिभीले सम्पूर्ण परिवारलाई आमासँगै एक अविस्मरणीय र हार्दिक सांस्कृतिक अनुभव दिलाउने उद्देश्य राखेको छ। रमणीय हरियाली