काठमाडौं । मकवानपुरको हेटौंडा– १० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनी हेटौँडा– ४, कमलडाँडाका स्थायी वासिन्दा हुन् । त्यही कमलडाँडाबाटै अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ५ मिलिग्राम सहित स्थानीय २० वर्षे विशाल