समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

अन्योलमा वित्यो वर्ष २०८१, राजनीतिदेखि भूराजनीति र अर्थतन्त्रले कहाँ पुर्यायो ?

काठमाडौँ । धेरै अपेक्षा र थोरै उपलब्धीका बीच वर्ष २०८१ हामीबीचबाट विदा भएको छ । कतिपय भूराजनीतिक तनाव, युद्ध जोखिमजस्ता बाह्य परिस्थितिका साथै घरेलु अर्थतन्त्रको सुस्तीका बीच यो साल गुज्रिएको छ । यस वर्षका केही महत्वपूर्ण घटनालाई हामीले स्मरण गर्ने कोसिस गरेका छौँ । राजनीतिमा वितृष्णा संसदका सबैभन्दा ठूला दुई