काठमाडौं । सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि देशभरिका विभिन्न अस्पताललाई क्वारेन्टाईन बनाएको छ । यसका साथै स्थानिय तहले पनि आवश्यक पर्ने विभिन्न विद्यालयलाई पनि क्वारेन्टाईनको व्वस्था मिलाईएको हो । हालसम्म देशभरि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि ५ सय ९१ विद्यालयलाई क्वारेन्टाईन बनाएको छ । उक्त