८ कार्तिक २०८३, आइतबार

समाज

प्रदेश १ मा तेइस जना आइसोलेशनमा

विराटनगर । कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं।१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ । धरानस्थ्ति विपी कोइराला