८ कार्तिक २०८३, आइतबार

समाज

सिउरुङ गाउँ गए ५ हजार, बसाए ३० हजार जरिवाना

जनक श्रेष्ठ लमजुङ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि गाउँका आमा समूह, युवा क्लब स्थानीयवासीलगायतले संयुक्तरूपमा उक्त निर्णय गरेको